Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल टेलिभिजनको महाप्रवन्धकमा रोका नियुक्त

Tuesday, February 21, 2017 National Power

१०फागुन,काठमाण्डौँ–नेपाल टेलिभिजनको महाप्रवन्धकमा गोविन्द रोका(सचिन)ले नियुक्त पाएका छन । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रोकालाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो   नेपाल टेलिभिजनको महाप्रवन्धक पदका लागि भएको खुल्ला प्रतिस्पर्धामा तीन जनामध्ये बाट छानिएका रोकालाई सरकारले महाप्रबन्धक पदमा छनोट गरेको हो । उत्कृष्ट तीनमध्येमा रोका सहित मनहरी थापा र विष्णुराम न्यौपाने रहेका थिए ।
रोकाले ब्रोडकासिटङ मिडियामा स्नातकोत्तर अध्ययन गरेका  उनी नवनिर्बाचित महाप्रवन्धक भएका छन् ।