Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आजीवन सदस्यबाट पत्रकार दाहाल निस्कासित

Monday, February 20, 2017 National Power

९फागुन,काठमाण्डौँ–अग्रज पत्रकार पुरुषोत्तम दाहाल मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्यबाट निश्कासित हुनुभएकोछ ।
हालै मात्र प्रकाशित भएको मेरो पत्रकारिता नामक पुस्तकमा उहाँले मानवअधिकार तथा समाजका बारेमा झुठा आरोपका कारण निस्कासित भएका हुन् ।
पहिलो पत्रको जवाफ चित्तबुफ्दो नआएकोले र स्पष्टीकरणका लागि बोलाउँदा उपस्थित नभएकोले गत फागुन ४ दिनको समय दिएर सोधिएको दोस्रो स्पष्टिकरणको जवाफ नआएपछि फागुन ८ मा लागु हुनेगरी आजीवन सदस्यता खारेज गरिएको समाजका महासचिव उत्तर पुडासैनीद्धारा जारी विज्ञप्तिमा छ ।