Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

रुपन्देही तनावग्रस्त

Sunday, February 19, 2017 National Power

८ फागुन, रुपन्देही – शनिवार रुपन्देहीको मर्चवारमा सिके राउतका कार्यकर्ता संग भएको झडपको विरोधमा सिके राउत समर्थकहरुले स्थानीय वडविलिया चौकीमा आक्रमण गरेका छन् ।

लुम्बीनी प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार आक्रमणकारीहरुले प्रहरी चौकीमा रहेको हतियार लुटिएको छ । उनका अनुसार स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फाइर गरेको तथा ५ राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ ।
झडपमा ३ प्रहरी र एकजना सर्वसाधारण व्यक्ति समेत घाइते भएको जनाइएको छ ।