Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

डडेल्धुरामा जीप दुर्घटना, मृत्यु हुनेकाे संख्या ७ पुग्याे

Wednesday, February 15, 2017 National Power

४ फागुन, डडेल्धुरा – डडेल्धुरामा आज भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

भागेश्वरबाट डडेल्धुरा आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप मध्यान्ह १२ बजे अमरगढी–३, ठूलो खोलामा दुर्घटना हुँदा अन्य ४ जना समेत घाइते भएका छन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।