Tuesday 29th November 2022

    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान    इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

ब्यापारीक प्रयोजनका सामान बरामद

Monday, February 27, 2017 National Power

१६ फागुन, धनगढी- भारतबाट कर छलेर कैलाली ल्याउदै गरेको ब्यापारीक प्रयोजनका सामान बरामद गरिएको छ ।
सिमावर्ती तिकुनिया बजारहुदै भजनीको गुलराघाट भित्रयाउदै गरेको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसरी बरामद गरिएको सामान मुल्य करिव आठ लाख रहेको भन्सार कार्यालयले जनाएको छ ।
बरामद गरिएको सामानहरुमा हार्डवयर, कपडा, भाडाकुडा रहेको बताइएको छ । सुराकीका आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले बताएको छ ।