Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

ब्यापारीक प्रयोजनका सामान बरामद

Monday, February 27, 2017 National Power

१६ फागुन, धनगढी- भारतबाट कर छलेर कैलाली ल्याउदै गरेको ब्यापारीक प्रयोजनका सामान बरामद गरिएको छ ।
सिमावर्ती तिकुनिया बजारहुदै भजनीको गुलराघाट भित्रयाउदै गरेको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसरी बरामद गरिएको सामान मुल्य करिव आठ लाख रहेको भन्सार कार्यालयले जनाएको छ ।
बरामद गरिएको सामानहरुमा हार्डवयर, कपडा, भाडाकुडा रहेको बताइएको छ । सुराकीका आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले बताएको छ ।