Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

भवन हस्तान्तरण

Monday, February 27, 2017 National Power

१६ फागुन, भीमदत्तनगर-रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

एक समारोहका बीच सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले भवनको उद्घाटन गर्नुभयो ।

रु सात लाख ७३ हजारको लगानीमा निर्माण गरी रोटरी क्बलले वृद्धाश्रमलाई भवन आइतबार हस्तान्तरण गरेको रोटरी क्बल अफ कञ्चनपुरका सदस्य करनसिंह पालले बताउनुभयो ।