Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

छ हजारसहित तीनजना प्रकाउ

Friday, February 24, 2017 National Power

१३फागुन,म्याग्दी–म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका १५ का सोनम घताने, रुपन्देही खैरेनी ४ का अजय सेन्चुरी र राजु राना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सुचनाका आधारमा लागुऔषध डाइजेपाम ,फेनोरागन र टाइजेसिक सात–सात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज,३ थान र नगद ६ हजारसहित उनीहरुलाई प्रकाउ गरिएको हो,साथै उनीहरुबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइल पनि फेला पारेको प्रहरी जनाएको छ ।