Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

वायुसेवा निगमकाे अर्काे चिनिया विमान काठमाडाैँमा

Thursday, January 26, 2017 National Power

अन्याैलतका वीच नेपाल एयरलाइन्सकाे चीनीया विमान नेपाल अाइपुगेकाे छ । अाज साँझ ढाका हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे एमए ६० विमानलाइ भव्य

५६ सिट क्षमताभएको एमए-६० विमानले विभिन्न मुख्य आन्तिरिक गन्तब्यहरुमा उडान भर्नेछ । यो विमान आएपछि नेपाल एयरलाइन्सको वित्तीय अवस्थमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

चीन सरकारले यसअघि अनुदान नेपालाई २ वटा विमान दिएको थियो । तर, ती विमानमा पटक-पटक समस्या देखिएपछि कतिपयले त्यसलाई ‘सेतो हात्ति’ को संज्ञा दिने गरेका छन् ।

तर, निगमले भने यसपटकबाट चिनियाँ विमानको सञ्चालनलाई सस्तो र उपभोक्तामुखी बनाउने बताएको छ ।

ताकासाथ स्वागत गरिएकाे थियाे । यसअघि ल्याइएका विमानहरूमा खरावी देखिएपछि सम्झाैता अनुसारकाे बाँकी विमान ल्याउने की नल्याउने भन्ने विषयमा नेपाल वायुसेवा निगम अन्याैलमा थियाे । तर, विमान मर्मैतका लागि नेपालमै पार्टपूर्जा उपलब्ध गराउने सम्झौता पनि विमान ल्याइएको हो ।