Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सूचना प्रविधि

सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

काठमाडौं । सूत्र न्यूज डट.कम.को सम्पादकमा सरोज कोइराला नियुक्त भएका छन् । सूत्र मिडिया प्रा.लि.ले आइतबार कोइरालालाई सम्पादकको जिम्मेवारी सुम्पिएको हो । सूत्र मिडियाको बानेश्वर हाइटस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सूत्र मिडिया प्रा।लि।का अध्यक्ष केशव खड्काले कोइरालालाई स्वागत गरे । उनले कोइरालाको आगमनसँगै सूत्र न्यूजले थप गति लिने विश्वास व्यक्त गरे । नवनियुक्त

साधना म्यूजिक रिवार्ड फागुन १५ मा, शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट 

काठमाण्डौ – नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन यस अघि नै प्रदान गरिसकिएको छ । हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना

भिभो भी २९ फाइभजी नेपालमा सार्वजनिक, बम्पर उपहार विजेता बने राज्यदैनिक र एस आर मोबाईल

काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।अक्टोबर ५ तारिखका दिन काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा भिभोले नयाँ स्मार्टफोन भव्यताको साथ सार्वजनिक गरेको हो । सो अवसरमा

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

काठमाडौँ -न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्का सहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेका हुन् । पत्रकारको न्युनतम पारिश्रमिका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउने कुरा भएको न्युनतम पारिश्रमिक

एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

काठमाडौं -मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन

चर्चित समाचार प्रस्तोता कोइराला स्पेस फोरके टेलिभिजनको सम्पादकमा नियुक्त

काठमाडौ –  चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् । कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत

काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा

काठमाडौं  -आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ । एमसीसीअन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गको एउटा खण्डमा ‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुनेछ । मिलेनियम च्यालेन्ज एकाउन्ट

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने : नासा

काठमाडौं –  युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् ।युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

प्रसारण लाइनको सबै सम्पत्ति नेपाल सरकारको हुन्छ : विष्ट

काठमाडौँ-  अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पनि कतिपयबाट सम्पत्ति व्यवस्थापनलगायतका विषयमा भ्रम उत्पन्न गर्ने क्रम जारी छ । तर मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन निर्माण गर्दा खरिद गरिने सबै सम्पत्ति नेपाल सरकारको हुने स्पष्ट पार्नुभएको छ । “निर्माणका क्रममा प्राप्त