Friday 2nd December 2022

    पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन    साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत    निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा

Monday, June 6, 2022 National Power

काठमाडौं  -आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।