Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विराटनगर कारागारका कैदीको मृत्यु

Saturday, October 28, 2017 National Power

११ कात्तिक, विराटनगर – विराटनगरस्थित कारागारका एक कैदीको शुक्रबार साँझ मृत्यु भएको छ ।मोरङको उर्लाबारी(६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यही कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो । उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।