Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई

Wednesday, December 17, 2025 National Power

काठमाडौँ –  अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् ।

लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले बताएका छन् । करिब ४५ मिनेटको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।