Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाडौँ –  पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध बनेको छ । सडक भासिएपछि सडक आवत जावतमा रोक लगाएको छ । पुतलीसडकबाट बागबजार जाने बाटो टुकुचा पुल नजिकै सडक भासिएको प्रहरीले जनाएको छ । सो सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुलाई पुतलीसडक चोक बाट डाइभर्सन गरिएको छ ।