Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ग्लोबल एनुअल फेस्ट कार्यक्रम सम्पन्न

Friday, March 11, 2022 Devil Singh Rajput

काठमाडौं ।  ग्लोबल कलेज इन्टरनेशनलले आयोजना गरेको ग्लोबल एनुअल फेस्ट कार्यक्रम आज समापन कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ ।  उक्त समापन कार्यक्रम मेघा बैंक लिमिटेडकी नायब कार्यकारी अधिकृत रबिना देशराज जोशीको प्रमुख आतिथ्यता माझ सम्पन्न भएको हो ।  कार्यक्रममा तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी एवम्  प्रशिक्षक दिपक बिष्ट, ब्रिटिश काउन्सिलका निर्देशक म्याक्सिम रेयेमान, गायिका रचना रिमाल, विश्व नं वान जुनियर च्याम्पियन प्रिन्स दाहाल लगायतको उपस्थिती रहेको थियो ।