Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

Wednesday, September 29, 2021 Devil Singh Rajput

काठमाडौँ — आश्विन १३, २०७८

नेपाल योग खेलकुद संघ अन्तर्गत नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न भएको छ।

योगी श्रीषनाथ ज्यु को प्रमुख आतिथ्यतामा नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा सुर्य बहादुर कार्की, कोषाध्यक्ष दिलिप कुमार बिष्ट, सचिब पर्शुराम आचार्यको उपस्थितिमा १३ जनाको कार्य समिति चयन गरिएको छ। समितिमा योगी केदारमान राजभन्डारी अध्यक्ष, डा. रबिद्र श्रेष्ठ उपाध्यक्ष, बद्री भट्टराई सचिब, रेबत रमन भट्टराई कोषाध्यक्ष सरोज थापा सह-सचिव सहित सदस्यहरु योगि प्रेम लाल भुसाल, श्याम चौधरी, राज बस्याल, पुकार भन्डारी बेनिजा कार्की लगायत १३ जनाको समिति पुनर्गठन सम्पन्न भएको छ।