Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फ्रान्सको आप्रबासी क्याम्पमा भीषण आगलागी

Tuesday, April 11, 2017 National Power

२९ चैत – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा बढी आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गत महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए भने आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट भएको र अब खरानी मात्रै बाँकी रहेको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् ।