Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेपालमा कोरोना संक्रमितको सख्या ५५ हजार नाघ्यो आज मात्रै ११७० थप संक्रमित पुष्टि

Monday, September 14, 2020 National Power

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । आज ८७९ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।