Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रेखाको ‘नाचौंन नाचौंन’ मा नितु र सुशिलाको ठुम्का

Saturday, August 8, 2020 National Power

काठमाण्डौ – नेपाली चलचित्रको पहिलो महिला संगीतकारका रुपमा परिचित रेखा पौडेलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नाचौंन नाचौंन’ वोलको गीतमा डा. कृष्णहरी बरालको शब्द, रेखा पौडेलको स्वर र उनकै संगीत रहेको छ ।

ओम श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा ओमकै कोरियोग्राफी, सन्तोष तिमिल्सिनाको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । भिडियोमा नितु कोईराला, सुशिला थापा र रेखा पौडेलको नृत्य तथा अभिनय रहेको छ ।