Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अन्जु पन्तको ‘चोखो माया’ गीत’को भिडियो छिट्टै आउने

Friday, June 19, 2020 National Power

काठमाडौ – कोरोनका भाईरसको त्रासमा नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् । यस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

प्रेममा आधारित सेन्टीमेन्टल रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले’नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए ।


गीतलाई मेल भोकलमा गायक मोडल दीपेन्द्र सोनाम”ले गाएका छ्न‘- गीतकार इन्दिराले बताइन् । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।