Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेबिसंघ काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझायो ज्ञापनपत्र

Wednesday, May 13, 2020 National Power

काभ्रेपलान्चोक – नेबिसंघ काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली भुमिमा भारतले सडक बनाएको बिरोधमा नेबिसंघले हिजो गरेको प्रदर्शनअका क्रममा सरकारले गरेको धरपकडको बिरोधमा नेबिसंघले ज्ञपनपत्र बुझाएको हो ।

नेबिसंघ काभ्रे सभापति नृपेश वादे निवर्तमान केन्द्रीय सदस्य भोला नेपाल कोषाध्यक्ष रविन गौतम , जिल्ला सदस्य अाषिश शर्मा, काभ्रे बहुमुखी कलेज स्वयू सभापति युगेश्वर कायस्थ , मंगलजनविजय बहुमुखी कलेज स्वयू सभापति भिम श्रेष्ठ, क्षेत्रीय सभापति विद्यासागर लामा , उप सभापति सुजन जंग के सि , नेविसंघका नेताहरु भूषण अधिकारी , मुक्ति ढकाल लगायतको प्रतिनिधित्वमा ज्ञापनपत्र बुझाएको नेबिसंघ काभ्रे अध्यक्ष बादेले बताए ।