Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कही मनछुने लाइनहरु – संकलन

Thursday, December 19, 2019 National Power

१.माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।

२. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।

३. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।

४. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।

५. आफ्नो त त्यो हो जसले रुन दिदैन ।

६.संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।

७.चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।

८.सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।

९. आमा : मेरो आयु पनि तिमिलाइ लागोस ।

१०. सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ।  कस्तो संसार बनाएछ दैवले जिउदा जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन ।

११. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।

१२. आमा : मलाई दुनिया जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ ।

माथिको सामग्री यहाँलाई कस्तो लग्यो यदि यस्तै प्रेरक सामग्रीले कसैको जीवनमा परिवर्तन ल्याउन मद्दत गर्छ जस्तो लाग्छ भने शेयर गरि सहयोग गर्न सक्नुहुन्छ । हाम्रो निम्ति यहाँले गर्ने एक शेयर नै सबैभन्दा मूल्यवान सहयोग हुनेछ ।