Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गौतमको निर्देशनमा “दुइ कर्मको फल” बजारमा

Monday, September 9, 2019 National Power

२३ , भदौ / काभ्रेपलान्चोक – बनेपा सबिन गौतमको निर्देशनमा प्रदिप पाठकको स्वर रहेको दुइ कर्मको फल गित केहि दिन अगाडि बाट सार्बजनिक भएको छ ।

काठमाडौं लगायत विभिन्न ठाउँमा सागर गौतमले छायांकनमा गरेको गितमा भिडियो निर्देशन भने सबिन गौतमले गरेका छ्न । यस्तै गितलाई रमित ओलीले सम्पादन गरेका छन ।

बिष्णु तामाङ्गको संगीत सयोजन रहेको गीतलाई मिलन फिल्मस प्रोडसनले बजारमा ल्याएको छ भने सुरेन्द्र कार्कीको लय तथा शब्द प्रदिप पाठकको वास्तविक घटननामा आधारित गीत दुइ कर्मको फल बजारमा आएको हो ।

भिडियोमा प्रदिप ,आयुस्मा र केदारको अभिनय रहेको छ ।