Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सागर भण्डारीको ” घर पुर्ब चौतारा “

Wednesday, December 26, 2018 National Power

११ , पुस  / काभ्रेपलान्चोक – धनेश्वर फिल्मस एण्ड एडभटाईजिङ प्रा। लिको प्रस्तुतिमा सागर भण्डारीको घर पुर्ब चौतारा केही समय अगाडि युटुब मर्मत रिलिज भएको छ ।

केहि दिन अगाडि सार्वजनिक भएको घर पुर्ब चौतारा बोलको गित युटुब च्यानल बाट आएको हो । सागर भण्डारीको घर पुर्ब चौतारा लोकलयमा आधारित गित हो । गितमा गायिका गिता देवी र सागर भण्डारीले आवाज भरेका छ्न ।

विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर तयार गरिएको छ ।माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर सागर भण्डारी र गिता देवीको रहेकोे छ भने लय महेश नेपाल र शब्द सागर भण्डारी दिनेशको रहेको छ रमणीय स्थलमा प्रवेश पोखराले छायांकन गरिएको गितको उत्पादक तथा वितरक धनेश्वर फिल्मस एण्ड एडभटाईजिङ प्रा। लिले गरेको छ ।घर पुर्ब चौतारा बोलको गितको सम्पादन भने मीन रावलले गरेका छन ।

यसैगरी गितको निर्देश खमेश श्रेष्ठले गरेका हुने भने कोरियोग्राफर भने संजिव ठकुरीले गरेका छन । यस्तै अभिनयमा संजिव ठकुरी र अमिता खतिवडको बेजोड प्रस्तुति रहेको छ भनी गायक दिनेश भण्डारीले नेशनल पावर न्युज लाई बताए ।