Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

माछा मार्न गएका दुर्इ भारतीय नागरिक वेपत्ता

Monday, September 3, 2018 National Power

काठमाडौँ भदौ,१८
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका अन्तर्गत सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका छन ।

उनीहरू आइतबार नदीले बगाएर बेपत्ता भएका हुन । प्रहरीका अनुसार माछा मार्न जाँदा बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबीसेका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ ।