Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाचौं) ले जारी गर्यो विज्ञप्ति

Tuesday, August 2, 2022 National Power

 

काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाचौं) ले तेल डिजेल पेट्रोलको मूल्यवृद्धि लगातार बढाएको भन्दै विज्ञप्ति जारी गरेको छ । सरकारले लगातार पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले हरेक क्षेत्रको महँगी बढ्ने भएकाले मूल्य वृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । हेर्नुस् विज्ञप्ति