Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मेयर लक्ष्मी नरहसिंह वादेले गरे वडा नं १ को वडा भवन उद्घाटन

Wednesday, December 15, 2021 National Power

 

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर १ मा सुविधा सम्पन्न वडा भवन आज बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरहसिंह बादेले उद्घाटन गर्नु भयो ।

वडा नं १ ले जनतालाई सेवा अब आफ्नै भवन बाट दिने भएको छ ।
गृह प्रवेशको उद्घाटन नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । कार्यक्रम सभापतित्व वडा अध्यक्ष पिताम्बर दुलालले गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति,बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल बनेपा नगरपालिकाका प्रवक्ता एंवम वडा नं ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ११ का वडा अध्यक्ष शिब कुमार थापा, १३ का वडा अध्यक्ष सुर्य नारायण श्रेष्ठ, १४ का वडा अध्यक्ष गौरी राउत, जिल्ला समन्वय समिती सदस्य विकास मंग्रान्ती, कार्यपालिका सदस्य प्रमिला पाण्डे, वडा सदस्यहरु, पाटि प्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, संघ संस्थाका प्रतिनिधी, भवन निर्माण समिती अध्यक्ष भगवान महत लगाएतको सहभागिता रहेको थियो ।