Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

माधव सिग्देलको अभिनयमा `तिम्रो मुहार´ सार्वजनिक 

Saturday, August 1, 2020 National Power

 

काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारी दिन प्रतीदिन बढिरहेको छ । यस्तो अवस्थामा पनि गित संगीत बजारमा आउने क्रम जारी छ । हिजो मात्र हाइलाइट नेपाल युटुब च्यानल बाट `तिम्रो मुहार´ गित बजारमा सार्वजनिक भएको छ ।

पारश तामाङ र लक्ष्मी तामाङ आवाजमा गित बजारमा सार्वजनिक गरिएको हो । गितमा संगीत हरिदास श्रेष्ठको रहेको छ । ऐरेन्ज बुद्ध सायामीको रहेको छ भने मछे नारायण श्रेष्ठले रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोको निर्देशन हरि दास श्रेष्ठले गरेका छ्न ।

पछिल्लो समयमा मोडलिङ क्षेत्रमा जम्दै गर्नु भएको मोडल दिपेन्द्र श्रेष्ठ , आयुस्मा कार्की, माधव सिग्देलको अभिनय गित बजारमा आएको हो । https://youtu.be/861qtH8qB6A