Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

काभ्रे जिल्ला धुलिखेल कारागारमा औषधि वितरण

Monday, March 30, 2020 National Power

 बनेपा –  जिल्ला कारगार काभ्रेमा औषधि विताण गरेकोे छ । ईन्सेक काभ्रेको सहकार्यमा राष्ट्रिय यूवा संगठन नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ला संयोजक बिक्रम चौलागाईले सुगर, प्रेस, रुघोकोकी, सेनिटाइजर, साबुन, ग्लब्स लगायतका सामग्री जेलर जङ्गबहादुर राईलाई हस्तान्तरण गरिएको हो ।

कारगारमा ओजिला ५ वट्टा, जोसट् २ वट्टा क्लोनाज १ वट्टा, भल्परेन वट्टा, ट्रेड (२५) २ वट्टा डिटोल साबुन २४ पिस, ग्लोब्स ३० थान, सानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल रहेका छन् ।

शाहले इन्सेक अनलाइनमा धुलिखेल कारागारमा औषधि अभाव भन्ने समाचारले औषधी सहयोग गर्ने भावना जागेको बताउन भयो । शाहाले आगामी दिनमा बन्दीहरुलाई आवश्यक औषधी सामाग्रीहरु समेत वितरण गर्ने बताउनुभयो ।

औषधी वितारण गर्नुहुदै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेद्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भैरहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद ्िदनुभयो ।

 

उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।
बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई कारगारका प्रमुख जेलर जकबहादुर राईले धन्यवाद दिनुभयो । उहाँले यो एउटा सुधार गृह हो यहाँ रहेका सबै बन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डो¥याउन हामी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।