Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

नेपालबाट गएका युवकलाई भारतमा देखियो कोरोना

Sunday, March 29, 2020 National Power

काभ्रेपलान्चोक – नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो।

उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए। दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए। घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए।

उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन। उनी किन नेपाल आएका थिए र कति दिन बसे भन्ने पनि खुल्न बाँकी छ।

 

 

 

 

.

 

 

 

 

.

 

 

.
– सेतो पाटी