Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लक्ष्मी सिर्मालको कान्छी बोलको गित बजारमा

Saturday, February 8, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा पछिल्लो समयमा गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायिका लक्ष्मि सिर्मालले यो पटक भने आफ्नै प्रस्तुतीमा कान्छी बोलको गित बजारमा ल्याउनु भएको छ ।

गितमा लक्ष्मी सिर्माल र राज कुमार काफ्लेको स्वर रहेको छ । यस गितलाई मिलन फिल्मस प्रालि बाट बजारमा ल्याइएको छ भने गितको भिडियो निर्देश मिलन श्रेष्ठले गर्नु भएको छ।

गितमा शब्द प्रकाश पुरीको र लय भने राजु बिरहिको रहेकोे छ । गितमा अभिनय भने राजु बिरही र रिना थापाको रहेको छ । गितको छायाकन भने सागर गौतमले गर्नु भएको छ ।