Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पत्थर मन

Wednesday, November 20, 2019 National Power

तिम्रा ती अधरले
मात लागाउछन,
तिम्रा ती नजरले
मात लाउछन, मानौ कुनै अभिनय
भैरहेको छ यहाँ जहाँ तिमी छैनौ

तिमी जुन दिन देखि मलाइ
जुन जस्तो देखिन थाल्यौ
त्यही दिनदेखि औँसिको रात
पनि बिर्सिदै गए ।

एउटा पत्थर लाइ तिमी भगवान सम्झिन्छौ अनि मेरो मायालाइ किन पत्थर बिर्सन त म तिमिलाइ सधैका लागि बिर्सन पनि सक्छु के तिमी मलाइ कहिले नसम्झी बिर्सन सक्छौ ।

गोविन्द प्रतीक
इन्द्रसरोवर – २ कुलेखानि