११ , पुस / काभ्रेपलान्चोक – धनेश्वर फिल्मस एण्ड एडभटाईजिङ प्रा। लिको प्रस्तुतिमा सागर भण्डारीको घर पुर्ब चौतारा केही समय अगाडि युटुब मर्मत रिलिज भएको छ ।
केहि दिन अगाडि सार्वजनिक भएको घर पुर्ब चौतारा बोलको गित युटुब च्यानल बाट आएको हो । सागर भण्डारीको घर पुर्ब चौतारा लोकलयमा आधारित गित हो । गितमा गायिका गिता देवी र सागर भण्डारीले आवाज भरेका छ्न ।
विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर तयार गरिएको छ ।माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर सागर भण्डारी र गिता देवीको रहेकोे छ भने लय महेश नेपाल र शब्द सागर भण्डारी दिनेशको रहेको छ रमणीय स्थलमा प्रवेश पोखराले छायांकन गरिएको गितको उत्पादक तथा वितरक धनेश्वर फिल्मस एण्ड एडभटाईजिङ प्रा। लिले गरेको छ ।घर पुर्ब चौतारा बोलको गितको सम्पादन भने मीन रावलले गरेका छन ।
यसैगरी गितको निर्देश खमेश श्रेष्ठले गरेका हुने भने कोरियोग्राफर भने संजिव ठकुरीले गरेका छन । यस्तै अभिनयमा संजिव ठकुरी र अमिता खतिवडको बेजोड प्रस्तुति रहेको छ भनी गायक दिनेश भण्डारीले नेशनल पावर न्युज लाई बताए ।