Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

राज खड्का थाइल्यान्डमा आयोजना भएको मिस्टर ग्लोबल टिन २०१८ को टप ५ मा पर्न सफल

Thursday, March 22, 2018 National Power

८ चैत,काठमाण्डौ – पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ ।
यही परिप्रेक्षमा ुमिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ुमिस्टर ग्लोबल टिन २०१८ु को टप ५ मा पर्न सफल भएका छन । उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए ।

बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था गरेका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले आबश्यक प्रशिक्षण उपलब्ध गराएका थिए । त्यस्तै मलेसियामा एसियन मुलुकहरुका विवाहित नारीहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गरिरहेका छन ।