Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कीर्तिपुर–७ मा एमालेका उमेदवार विजयी

Thursday, May 18, 2017 National Power

४ जेठ, काठमाडौं – कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । एमालेका राजकुमार माली ४४६ मत ल्याएका विजयी भएका हुन् ।
एमालेका दिवाकर शर्माले ३९४ मत ल्याएका छन् । सदस्यहरुमा प्रकाश सिंह महर्जन, राजकुमार महर्जन, महेश्वरी मालि विजयी भएका छन् ।