Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नदीमा सेल्फी लिदै गर्दा एक जना बेपत्ता

Wednesday, April 5, 2017 National Power

२३ चैत, बर्दिया – राजापुर नगरपालिका ४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा हराएका छन् ।

प्रहरीले सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएपछि खोजतलास  र आवश्यक अनुसन्धान भईरहेको बताए ।