Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चितुवाको आक्रमणबाट दुई घाइते

Friday, March 31, 2017 National Power

१८ चैत, मोरङ – चितुवाको आक्रमणबाट मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव रहेकाछन् ।

साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी गएका पवनलाई समेत आक्रमण गरेको र स्थानीय अस्पतालमा उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।