Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आईरहन्छ अचेल हरपल याद तिम्रो …

Sunday, November 5, 2017 National Power

१९ कार्तिक,काठमाण्डौ –  आईरहन्छ अचेल हरपल याद तिम्रो नामक म्युजिक भिडियोको छायाङकन राजधानीका विभिन्न रमणीय स्थानमा सम्पन्न भएको छ । गायक प्रदिप मगरको स्वरमा रहेको गीतमा शब्द डिपि खनालको रहेको छ भने संगीत उत्तम थापा मगरले दिनुभएको छ ।

आर वि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा मोडल समिर लामा र सपना ओलीलाई देख्न सकिने छ ।

मोडल लामाले यस भन्दा अगाडी पनि प्रतिक्षाको दिन,मरेपछि लान्छन् कोरामा, लाली गुराँस फुल्यो मायालु लगायतका दर्जनौँ म्युजिक भिडियोहरुमा आफ्नो प्रस्तुती देखाई सक्नुभएको छ ।