Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

तिमी बाहेक बोलको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

Friday, May 26, 2017 National Power

काठमाण्डौँ  – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ ।

त्यसै गरी आज फुर्सदको साथी युट्युवबाट लन्च गरेको निर्देशक सुरज अधिकारीले जानकारी दिए । साथै उनले  एउटा एल्वम बजारमा ल्याइसकेको र दुईवटा एल्बम बजारमा आउदै गरेको जानकारी गराएका छन ।

यस अघि लगभग आधा दर्जन भिडियो यूट्युव मार्फत् सार्वजनिक गरिसकेका छन भने नयाँ एल्बम बजारमा आउदै गरेको जानकारी गराए ।उनले तिमी बाहेक बोल कोगीत श्रोता तथा दर्शकहरुले मनपराइदिनु हुनेछ भन्ने विश्वास रहेको वताए ।

भिडियो सहित