Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

खेलकुद

कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सम्पन्न

काठमाडौं ।कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोछ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा आज मिति २०८० मंसिर २३ गते कर्णाली मै पहिलो पटक शनिवार संचालन भएको प्रतियोगितामा सल्यान जिल्लाले

गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले नगदसहित गर्यो सम्मान

तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धन कमलादीस्थित युनिग्लोब माविबाट सम्मानित काठमाण्डौ । चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले सम्मान गरेको छ । ऐतिहासिक उपलब्धीसहित नेपाललाई प्याराएसियाली खेलकुदमा पहिलो पटक पदक दिलाउन सफल रहेकी पलेशालाई विद्यालयले २५ हजार नगदसहित सम्मान गरेको हो । पेलेशा युनिग्लोब माध्यमिक विद्यालयकी

कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु

भरतपुर – राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग तथा निर्देशनमा नेपाल कराते महासंघको आयोजनामा आज देखि भरतपुर चितवन स्थित पटिहानीमा ७ओै मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु भएकोछ । कार्यक्रमको उदघाटन सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एक बिशेष समारोह बिच भर्चुअल माध्यमद्धारा गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री प्रचण्ड ले देशको मान,प्रतिष्ठा र

एसियन फुलकन्ट्याक्ट (क्योकुशिन-सेईसिन) कराँते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण, ४ रजत, ६ काँस्य

काठमाडौँ —माघ ३, २०७९। भारतको कलकत्तामा अल ईण्डिया क्योकुशिन काई कराँते संघको आयोजनामा मिति २०७९ साल पुष ३० र माघ १ गते देखि दुई दिनसम्म सन्चालित “एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ । विश्व क्योकुशिन काई कराते

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौं – अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । खेलमा अर्जेन्टिनाले २ पटक

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको

सन्दिपलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान लिने क्रम सकिएकोले

गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा निर्देशक खरेल मनोनयन

काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा

मैत्रीपूर्ण खेलमा तनावपूर्ण ब्यवहार

काठमाडौँ-नेपालले अफ्रिकी देश मोरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् । दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मोरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले १–० गोलले