काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामानिरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपालीफिलमी अवार्ड प्रिज्माडि सिने अवार्ड को मनोनयन सार्वजनिकभएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनिकोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिचप्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामाअब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनिआगामीदशैं र तिहारको बिचमा गरी नियमीयतादिलाईने छायाँछवि क्रियशनएवं अवार्डकाअध्यक्षशान्तिप्रियले बताए ।
खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहितहोउन् राम्राभन्दा राम्रासिनेमाबनुन्, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यानदिउन् भनेरप्रिज्मा डि सिने अवार्ड आयोजनागर्ने गरिन्छ । प्रविधिकाहिसाबमा डिजीटल माध्यमको आधारभूततयारी गरी आयोजनागरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्रमानिने गरिन्छ ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामाआएको छ । ५० को हाराहारीमा२०८० मासिनेमाहरु रिलिजभएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिकच्वाइस अवार्ड आवश्यक देखिएमामात्रप्रदानगरिने बताइएको छ । छायाँछवि क्रियशनएवं अवार्ड अध्यक्षशान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रमआयोजनागरिने बताए ।
१६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ । उत्कृष्ट चलचित्र १. प्रसाद–२ : सुवास थापाप्रोडक्सन २. दिमाग खराब: सिनेमा आर्ट प्रा. लि. ३. ना∙ो गाउँ: क्लकवर्क क्रियशन ४. जारी: बाँसुरी फिल्मस् ५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि. उत्कृष्ट निर्देशक १. निश्चल बस्नेत : दिमाग खराब २. दीपेन्द्र लामा : ना∙ो गाउँ ३. सुदर्शन थापा : प्रसाद–२ ३. सौरभ चौधरी : अगत्स्य ४. मिलनचाम्स : गोर्खा वारियर उत्कृष्ट अभिनेता १. दयाहाङ राई : जारी २. सौगातमल्ल : अगत्स्य ३. विपीनकार्की : प्रसाद–२ ४. खगेन्द्र लामीछाने : दिमाग खराब ५. विपीनकार्की : एक भगवत् एक गीता उत्कृष्ट अभिनेत्री १. स्वस्तिमा खड्का : दिमाग खराब २. मिरुना मगर : जारी ३. केकीअधिकारी : प्रसाद–२ ४. सुरक्षापन्त : बुलाकी ५. सुहानाथापा : एक भगवत् एक गीता उत्कृष्ट सह–अभिनेता १. नाजीर हुसेन : अगत्स्य २. विजय बराल : जारी–२ ३. माओत्से गुरुङ : डिग्री माइला ४. अर्पण थापा : दिमाग खराब ५. विजयलामा : ना∙ो गाउँ उत्कृष्ट सह–अभिनेत्री १. करिश्मामानन्धर : बगान २. कविताआले : गोर्खा वारियर ३. बेनीशाहमाल : उपहार ४. पूजाशर्मा : उपहार ५. सूर्यमालाशर्मा : गणपति उत्कृष्ट खलपात्र १. अर्पण थापा : प्रसाद–२ २. कोशिष क्षेत्री : ऐंचौ पैंचो ३. प्रमोद अग्रहरी : अगत्स्य ४. मुरली धर : काँडेतार ५. शिशिर वाङदेल : ना∙ो गाउँ उत्कृष्ट नवनिर्देशक १. लक्ष्मण सुनार : बुलाकी २. उपेन्द्र सुब्बा : जारी ३. कृषाचौलागाई : एेंचो पैंचो ४. सरोज खनाल : बगान ५. माओत्से गुरुङ : दयारानी उत्कृष्ट नवअभिनेता १. आशीर्वाद क्षेत्री : नाई नभन्नू ल–६ २. रितेश चाम्स : गोर्खा वारियर ३. विराज विष्ट : बुलाकी ४. प्रकाश सपुत : परदेशी–२ ५. समर्पण जंगकार्की : उपहार उत्कृष्ट नवअभिनेत्री १. प्रमीलाकार्की : बगान २. स्वस्तिमाकार्की : टुल्की ३. शान्तिवाइबा : नीरफूल ४. परिक्षालिम्बु : जारी ५. नयन गुरुङ : दयारानी उत्कृष्ट छायांकार १. शिव ढकाल : बुलाकी २. पुरुषोत्तमप्रधान : ऐंचो पैंचो ३. बाबु श्रेष्ठ : अन्तिम संस्कार ४. सुसन प्रजापति : दिमाग खराब ५. राजेश श्रेष्ठ : प्रसाद–२ उत्कृष्ट सम्पादक १. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी २. विपीनमल्ल/भुपेन्द्र अधिकारी : ऐंचो पैंचो ३. निमेश श्रेष्ठ : दिमाग खराब ४. मिलनश्रेष्ठ : प्रसाद–२ ५. बन्दे प्रसाद÷तारा थापाकिम्भे : काँडेतार उत्कृष्ट लेखन १. उपेन्द्र सुब्बा : जारी २. आकाश बराल : दिमाग खराब ३. सुशीलपौडेल : प्रसाद–२ ४. रामबाबु गुरुङ : डिग्री माइला ५. राजबहादुर साने : बुलाकी उत्कृष्ट द्धन्द निर्देशक १. श्री श्रेष्ठ : काँडेतार २. हिमाल के.सी : गोर्खा वारियर ३. श्री श्रेष्ठ : अगत्स्य ४. हिमाल के.सी : एक भगवत एक गीता ५. राजकुमार उपे्रति : दिमाग खराब उत्कृष्ट नृत्य निर्देशक १. कविराजगहतराज : वावावा – उपहार २. कविराजगहतराज : काले केटाले – ऐंचो पैंचो ३. रामजी लामीछाने : सुन सुन सुन्दरी – ना∙ो गाउँ ४. कविराजगहतराज : झीझीया – एक भगवत् एक गीता ५. विक्रम स्वार : मार्सी धान – प्रसाद–२ उत्कृष्ट संगति १. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार २. सुशान्तगौतम : सुन सुन सुन्दरी – ना∙ो गाउँ ३. राजन : चिरी च्याट्टै – दयारानी ४. आशिषअविरल : काले केटाले –ऐंचो पैंचो ५. मनोज थापा मगर : रीत – जारी उत्कृष्ट पाश्र्व गायक १. बावुलगिरी : वावावा – उपहार २. करण परियार : रातले कु¥र्या चन्द्रमा – बुलाकी ३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नू ल –६ ४. एस डि योगी : सुन सुन सुन्दरी – ना∙ो गाउँ ५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफूल उत्कृष्ट पाश्र्व गायिका १. अनु चौधरी : रातले कु¥र्या चन्द्रमा – बुलाकी २. बानीकाप्रधान : उडी छुनु छ आकाश – बगान ३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार ४. बेनीशापौडेल : दिउलामाया – नाई नभन्नू ल – ६ ५. दुर्गा खरेल : तिमीबदनामी – नीरफूल उत्कृष्ट गीतकार १. सुरेश वाग्ले : उडी छुनु छ – बगान २. हर्क साउद रीत – जारी ३. फूलमान बल : जीन्दगीको डुंगा – नीरफूल ४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार ५. शुष्मासिग्देल : सुन सुन सुन्दरी – ना∙ो गाउँ उत्कृष्ट पाश्र्व संगीत १. शाश्वतश्रेष्ठ : उपहार २. किरण तुलाधर : बुलाकी ३. एलीस कार्की : गोर्खा वारियर ४. भास्कर स्वार/सौरभ शर्मा : अगत्स्य ५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता उत्कृष्ट ध्वनीमिश्रण १. मुकेश शाह : बुलाकी २. उत्तमन्यौपाने : एक भगवत् एक गीता ३. मुकेश शाह : काँडेतार ४. सुधीर कुमार दास : गोर्खा वारियर ५. सञ्जय श्रेष्ठ : उपहार