Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

साहित्य

स्वर्गीय जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने

काठमाडौं । बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो । शैली थिएटरले २०८० मा स्थापना गरेकोे यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाईंलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा

स्रष्टा लेखक बिक्रमभक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना

काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्। निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन

काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते आयोजित ‘अभिलाषाका झारहरू’ विमोचन कार्यक्रम माझ उक्त कवितासङ्ग्रहको विमोचन गरेका हुन् । सो अवसरमा कुलपति राईले प्रज्ञा प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो

गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

काठमाडौं । गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ् मय’ कविता सङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक डा वासुदेव त्रिपाठी, बमबहादुर जितालीलगायतका श्रष्टाले गोरखा–वाङ्मय र कवितासङ्ग्रह लोकार्पण गर्नुभएको हो । समालोचक वासुदेव त्रिपाठीले गोरखा–वाङ्मय र बादलमुनिका बस्तीहरूलगायतका सिर्जनाले नेपाली साहित्य भण्डारलाई बलियो बनाउन योगदान दिने बताउनुभयो । डा।

वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम् लोकार्पण

काठमाण्डौं । वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण भएको छ । प्रज्ञा भवनमा शनिवार आयोजित कार्यक्रममाझ कृतिकार काशिनाथ न्यौपानेसहित प्रा.डा. जयराज आचार्य, प्राध्यापक सर्वराज आचार्य, लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटा र साहित्यकार डा. प्रभा कैनी अशून्यमको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा कृतिकार काशीनाथ न्यौपानेले जगतको प्राक्ट्य कसरी भयो, यसका

“कलाकारका लागि खुसी बिज्ञान” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौ – नेपाल चलचित्र कलाकार संघ र जीवन बिज्ञान प्रतिस्ठान को संयुक्त आयोजनामा चैत्र ९ गते जीवन बिज्ञान प्रतिस्ठान को सभाकक्षमा कलाकारका लागि खुसी जीबन कार्यक्रम सम्पन्न भएको छ। कलाकारको शारिरिक मानसिक र भाबनात्मक स्वास्थका लागी सहयोग पुग्ने उदेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने सम्बेग उत्तेजना र अस्थिर

विश्व कविता दिवसको साहित्यिक साँझ गहिरो भाव सिर्जनासहित सद्भावको सन्देश प्रवाह गर्दै समापन

चैत्र ०८, काठमाडौं । विश्व कविता दिवसको अवसरमा २५ कविहरुले कविता वाचन गरेका छन् । साहित्यिक संस्था राइटर्स कर्नर नेपालद्वारा विहिवार आयोजित कार्यक्रममाझ उनीहरुले कविता वाचन गरेका हुन । बानेश्वरस्थित ब्राभो क्याफेमा भएको उक्त कार्यक्रममा २५ जना असाधारण कविहरूले आ-आफ्ना अभूतपूर्व द्विभाषिक कृतिहरू वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए। राधिका कल्पित, रञ्जना निरौला, सुमन वर्षा

गौरीशङ्कर च्छोरोल्पा मिडियाले आफ्नो चौथो वार्षिक उत्सब भव्य रुपमा मनायो

काठमाण्डौ – गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रालिले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्दै दोलखा शैलुङ स्वर्णिम साँझ– २०८० को आयोजना गरेको छ । काठमाडौँको बत्तिसपुतलि स्थित होटल तपसमा आयोजना भएको कार्यक्रममा वरिष्ठ लोक गायक एवं लोक सम्राट कुमार बस्नेतलाई अभिनन्दन गरिएको थियो । बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न

कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक

काठमाडौँ, फागुन ५ | कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन्

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं – सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी