Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

साहित्य

खरेलको दुर्गामाण्डौ सार्वजनिक

सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डाँै विमोचन गरिएको छ । आज काठमाडाँैमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले उक्त पुस्तक संगै त्यसै घटनामा आधारित रहेर तयार पारिएको ४८ मिनेट लामो लघुचलचित्रको पनि प्रथम प्रदर्शनी गरिएको छ । पत्रकार तथा चलचित्रकर्मी माधव राज खरेलद्वारा लिखित तथा पत्रकार नवराज

सुन्दर पन्तका सुन्दर रचनाहरू (भिडियाे सहित) 

२३ माघ, काठमाडाैँ  – शिक्षाविद् सुन्दर पन्तद्वार रचित गीती एल्बम सुन्दर सपना सार्वजनिक भएकाे छ । गायक गायिकाहरू अञ्जु पन्त, तारावीर पाण्डे, सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, विजय थापा, पुष्पा गुरुङकाे स्वरमा सजिएका गीतमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी,कल्याण सिंहले संगीत भर्नुभएको छ । आधुनिक, लोकपप तथा राष्ट्रिय भावकाे विधामा तयार उक्त गीती एल्बमकाे

शुक्रबारदेखी छैठाैँ लिटरेचर फेस्टिभल पाेखरामा

पोखरामा माघ दोस्रो सातादेखि अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको छैठौँ संस्करण नेपाल लिटरेचर फेस्टिभल २०१७ हुने भएको छ। माघ १४ देखि १७ सम्म पार्दीस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्ने आयोजकले जानकारी दिएका छन् । ‘गत वर्ष पहिलो चोटी पोखरामा आयोजना

कथा संग्रह मोह

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण : २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा को वाँकी अंश  …………..काठमाडौँ आएको दोस्रो दिनबाट शिवहरिले आफ्नोे अफिसलाई समेत ध्यानमा राखेर उजेलीलाई सहर घुमाउने कार्यक्रम तयार पार्छन् । उजेलीलाई एक पटक देखाएको वा घुमाएको ठाँउको जीवनपर्यन्त नर्बिसने बनाउने हेतुले कुनै किसिमको कमी

कथा संग्रह मोह

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण ः २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा ।  सदाझँै आज उजेली गाई बाख्रा चराउन वनमा गएकी छिन् । हिजो अस्तिको भन्दा चाँडै भएर होला उसका अरू दौँतरीहरू त्यहाँ आइपुगेका हुँदैनन् । वनमा एक्लै हुँदा अफ्ठ्यारो मान्छे—उजेली । गोठाला साथीहरू आउने बाटो