Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

कला / मनोरञ्जन

‘सुन परानी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं- तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा उत्सव केसी निर्देशित ‘सुन परानी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर र यज्ञ बिकको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उत्तम केसी नेपाल र विनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज,

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजद्वारा सम्मान

काठमाण्डौ – नेपाल चलचित्र निर्देशक समाजले नवनियुक्त हुनुभएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरेको छ । मंगलबार अनामनगरमा एक कार्यक्रमबीच समाजले बधाई तथा सम्मान प्रदान गरेको हो । समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर

शिव र मनमायाको साथमा ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक

काठमाण्डौ – लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ । गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा

प्रतिक्षा काफ्लेको दमदार प्रस्तुति , ‘मलाई तीजको रहर’ सार्वजनिक

काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ। टीपिकल

‘कश्यप’मार्फत टिकटक स्टार आभा ढुंगानाको रजतपट डेब्यु

काठमाण्डौ – ‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश  खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो। आभाले

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न

काठमाडौं — सामरी इन्टरनेशनलको आयोजनामा शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी र आत्मविश्वासी महिला प्रतिभागीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मबल र सपनाको प्रस्तुतिसहित सबैलाई प्रेरित गर्ने मौका पाए। विशेषगरी, रक्षाबन्धनको पावन अवसरमा आफ्ना व्यक्तिगत जिम्मेवारीहरू पूरा गरी यहाँसम्म पुगेका यी महिला

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

काठमाडौँ – गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’ सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो । शर्मा सकुशल

कलाकार संघद्वारा चलचित्र विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले हालैसालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई आज एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा

गैरआवासीय नेपाली संघ पोर्चुगलको नयाँ कार्यसमितिको सपथ तथा बधाई कार्यक्रम सम्पन्न

पोर्चुगल- साउन १८ – गैरआवासीय नेपाली संघ पोर्चुगलको नवगठित कार्यसमितिको सपथ तथा बधाई कार्यक्रम २०८२ साउन १८ गते (२०२५ अगस्ट ३ तारिख) भव्य र सभ्य रूपमा सम्पन्न भयो । कार्यक्रम निर्वाचन समितिका सदस्य सचिव श्री विकास आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । आइएएडी विश्वविद्यालयको प्रधानाध्यापक जोसे प्रेरिराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनप्रगतिसित मञ्च