Friday 15th November 2019

    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने    लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु    कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित    सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला    अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

कला / मनोरञ्जन

५ वर्षिया गायिका विशेषताको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ – प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक भएको छ । ५ वर्षिया बाल गायिका विशेषता पराजुली, गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैं गीत ‘रातो टिका जमरा’ गीतको भिडियो बजारमा आएको हो । गीतमा छिरिङ्ग दोर्जे लामाको शब्द

किर्तिमानी गीतकार डा.डी.आरको ‘जुनेली उज्यालो’मा (भिडियो सहित)

काठमाण्डौ – किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा‘’ सार्वजनिक भएको छ । दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा आफ्नो जोवनलाई फुलसँग तुलना गर्दै

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६को मनोनयन सार्वजनिक

काठमाडौं – औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

काठमाण्डौं – हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले

छैठौ छायाँछबि तीज म्यूजिक अवार्ड -२०७६

काठमाण्डौं – नेपाली गीत, संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक

दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाण्डौ – ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको

निर्देशक बन्दै आमिर खानकी छोरी

अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै नै डेब्यू गर्ने भएकी छिन् । उनले चाँडै नै यूरिपाइड्स मेडिया नामक नाटकको निर्देशन गर्ने भएकी हुन् । यससँगै उनले थिएटरमा डेब्यू गर्नेछिन् । हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए । इरा खानका झुकाव निर्देशनतर्फ बढि छ

राजधानीमा गौरा पर्वको रौनक

आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् । आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आइ बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन् । पौराणिक कालमा

सविता रेग्मी र निर्मल न्यौपानेले विवाह पूर्व नै सुहागरात मनाए

बरिष्ट गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ गीत‘सुहागरातमा’ रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सुभाष प्रधानले निर्देशन गरेको सो भ्युजिक भिडियोमा सविताको उत्कृष्ट प्रर्दशन रहेको छ । ६ वटा विधामा वर्ल्ड रेकर्ड राख्न सफल बरिष्ठ गीतकार उपाध्यायको शब्द,सन्तोष श्रेष्ठको संगीत

महिला सशक्तिकरण सम्बन्धी वृत्तचित्र र डकुमेन्ट्री बन्ने

काठमाडौं – चलचित्र विकास बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको बैठकले महिला सशक्तिकरण सम्बन्धीका लघु चलचित्र निर्माण गर्ने निर्णय गरेको छ । जस अनुसार उक्त समितिले महिलाको जनस्तर उकास्न, महिलालाई सक्षम बनाउने चेतनामूलक लघु चलचित्रहरु निर्माण गर्नका लागि पहिलो बैठकबाट सूचना माग भएबमोजिम आवेदन परेको र त्यसबाट छनौट गरी लघु चलचित्र निर्माणका लागि अनुमति