Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

कला / मनोरञ्जन

फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई

काठमाडौं–२६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय

धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)

काठमाण्डौ – पछिल्लो युवा पुस्तामा निक्कै रुचाइएकी गायिका सुजाता केसी, दिल दुखेको दवाइको सांगितीक सफलता पछि हालै धन सम्पती लिएर आएकि छन् । सुमधुर आवाजकी धनी गायिकाका यस अघि पनि दर्जनौ गीतहरु नेपाली सांगीतीक बजारमा चर्चाको शिखरमा रहेका छन् । गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको छ भने गायिका केसी संगै गायनमा पनि

प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने

काठमाण्डौ – भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ । आज आयोजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि

चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

काठमाडौं –चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव समारोहका अवसरमा वरिष्ट चलचित्र पत्रकार शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारीता रजत सम्मान २०८०’ बाट सम्मान गरेको छ । विगत ३० वर्षदेखि निरन्तर चलचित्र तथा कला क्षेत्रको उत्थान तथा खबरदारीमा उनले पुर्याएको योगदानको कदर गर्दै पत्रकार संघ नेपालले शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित रजत सम्मान प्रदान गरेको

सुदूर पश्चिम समाज ल्याक्सिन्टन केन्टकीको दोस्रो साधारण सभा सम्पन्न

काठमाण्डौ – नेपालको सुदूर पश्चिम क्षेत्रमा बसोबास भई अमेरिकाको केन्टकीमा रहनु भयका सम्पूर्ण सुदूर पश्चिमबासी नेपालीहरुको भाषा, सस्कृति, परम्परा, कलाको संरक्षण र संवर्धन गर्ने, नेपालीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गरि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक उन्नति गर्न र समाजलाई एकताबद्द बनाई समाज विकास गर्ने गरी आउदो पुस्तामा नेपालीपन हस्तान्तरण गर्ने प्रमुख लक्ष्य रहेको सुदूर पश्चिम

दीपक शर्माले ल्याए करोड भ्युजका फिल्म गीतको सँग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् । आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले

अपन स्वर्ग नेपालको बार्षिक उत्सव भव्यताका साथ सम्पन्न

इनरुवा – अपन स्वर्ग नेपालले आफ्नो बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । बार्षिक उत्सवको आयोजना गरेर विभिन्न विशिष्ठ योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बार्षिक उत्सव कार्यक्रममा तारा सम्मानबाट साहित्यकार तीन जना विशिष्ठ व्यक्तिहरु सहित साहित्य, कालाकार र मौलिक नृत्य तथा पत्रकारिता क्षेत्रका गरि ५० जनालाई सम्मान गरेको छ । कोशी प्रदेशमा

कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ । सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् । भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता

हामी पछि हट्दैनौं बरु अदालत जान्छौं : निर्माता तथा निर्देशक खड्का

काठमाडौं –  नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताए । ‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुपर्‍यो,’ रावलले भने, ‘यदि सरकारले फिल्म रोके जनतामाझ

१३ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न 

काठमाण्डौ –  विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गर्दै आयोजनाको १३ औं संस्करण भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा नगद ५० हजार रुपियाँसहित गायिका  सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना