Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

Wednesday, May 10, 2023 National Power

काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ ।

सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् । भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो ।