Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

झुन्डिएर आत्महत्या

Tuesday, August 22, 2017 National Power

६ भदौ, दार्चुला – आफ्नै कोठाभित्र डोरीमा झुण्डिएर जिल्ला सदरमुकाम खलङगामा एकजनाले आत्महत्या गरेका छन् । मालिकार्जुन गाउँपालिका २ भगवती घरभई हाल महाकालि नगरपालिका वडा नम्बर ४ खलङ्गा बस्दै आएका २७ वर्षीया सुनिलसिँह धामीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक धामीको मानसिक सन्तुलन बिग्रेको पारिवारिक स्रोतले बताको छ। मृतक धामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।