Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाचौं) ले जारी गर्यो विज्ञप्ति

Tuesday, August 2, 2022 National Power

 

काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाचौं) ले तेल डिजेल पेट्रोलको मूल्यवृद्धि लगातार बढाएको भन्दै विज्ञप्ति जारी गरेको छ । सरकारले लगातार पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले हरेक क्षेत्रको महँगी बढ्ने भएकाले मूल्य वृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । हेर्नुस् विज्ञप्ति