Sunday 19th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

कला / मनोरञ्जन

आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

काठमाण्डौ- आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न  कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, चलचित्र पत्रकार संघकापूर्व उपाध्यक्ष

‘तड्पी तड्पी’ भन्दै आए शिव परियार (भिडियोसहित)

काठमाडौं – बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको´तडपी तडपी` बोलको गित सार्वजनिक भएको छ। संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), मोडेल निरुता शाही र समीर खान को मुख्य अभिनय रहेको यस गितमा नवराज पौडेल,समीर नेपाल र बिनोद खड्काको समेत अभिनय देख्न सकिन्छ। यस गितलाई ऋषि बराल(सिर्जन) ले निर्देशन गरेका हुन् । शिव परियारको स्वर

ललितपुरमा खुल्यो पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च

काठमाडौं – पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा  पुल्चोक ललितपुर रहेको छ । बरिष्ट सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो

‘द मम्’- व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

काठमाडौं — भाद्र १८, २०७८। मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने

देबेन्द्र कुंवरको निर्देशनमा राजेश हमाल, अश्मिता भट्ट अभिनित ‘नाचन कान्छी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ — भाद्र १८, २०७८। नेपाली सिने जगत देखि नेपाली म्युजिक भिडियोमा समेत राज गर्न सफल महानायक राजेश हमाल अभिनित बिभिन्न विधाका दर्जनौ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुंवरको निर्देशनमा फरक शैलीमा हमाललाई प्रस्तुत गरिएको”नाचन कान्छी”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश हमालका साथमा पछिलो समय नेपाली म्युजिक भिडियोमा एकपछी

स्नेहा तामाङ भईन ‘मिस ग्लोरियस नेपाल,२०२१’

काठमाडौँ — भाद्र १८, २०७८। ‘मिस ग्लोरियस नेपाल,२०२१’ मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन । प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक चोइस’

ख्यातिप्राप्त चलचित्रकर्मी चेतन कार्कीको नाममा प्रतिष्ठान स्थापना

काठमाण्डौ – विशिष्ट  गीतकार, कवि तथा चलचित्रकर्मी स्व.चेतन कार्कीको नाममा २०७८ भदौ १४ गते चेतन कार्की प्रतिष्ठान को  स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा विशिष्ट चलचित्रकर्मी एवं लेखक अभिनेता मोहन निरौला,

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ उत्कृष्ट ५ मनोनयन सार्बजनिक

काठमाण्डौ – नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले

संचारकर्मी शान्तिप्रियले ल्याए तीजको मुखैमा मौलीक गीत फूलैफूल्यो तिउरी

नियमित रुपमागीत लेखनमा सक्रियगीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीकतीजगीतफूलै फूल्यो काठमाण्डौ – तिउरी लिएर आएका छन् । विगतकेहीवर्ष देखीनियमित रुपमातीजगीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमाआएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युबच्यानलमार्फत गीत रीलीज गरीएको छ ।शान्तिप्रियको शब्दमाचित्रकार तथा संगीतकार गायक ज्योतीप्रकाशले संगीत गरेको यस गीतमाअहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्रबजगाईले एरेञ्ज गरेका

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ को आवेदन फारम खुल्ला

काठमाडौं – तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ ।  अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने  अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको दुई संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ । कोभिडको कारण सुस्ताएको नेपाली संगित क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८