Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

कला / मनोरञ्जन

‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते

काठमाडौँ — आश्विन ५, २०७८। एआर ईन्टरटेनमेन्टको प्रस्तुती तथा राईजिङ कृयसनसंगको सहकार्यमा पि प्रोडक्सनलेआयोजना गरेको ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ मा काठमाडौंका सुमन तामाङ र निर्जला रजक विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। गायक कमल खत्रीको

चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

काठमाण्डौ- परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको “सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुल”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा वरिष्ठ अभिनेता चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ भने सहनिर्देशन रजनी के.सि.को रहेको छ । गायक जे बि बिष्टको

‘मिस्टर एण्ड मिस प्यासेफिक काठमाडौँ २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम

गायक संजय लामा र गायिका रोस्ना लुङबाको ‘ज्यान मैच्याङ’ सार्वजनिक

काठमाडौँ — आश्विन ४, २०७८। धेरै समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि ‘ज्यान मैच्याङ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वर रहेको गीत जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाडौं- चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु

काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ ।          काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,,गोपाल

Actor Bhattarai is coming in Special Role in the movie of Director Kharel

KATHMANDU: Film director Madhab Raj Kharel has signed Shreedev Bhattarai in a special role in his new film. Director Kharel, who has earlier signed comedians Khadga Bahadur Punmagar ‘Khabpu’, Gopal Dhakal ‘Chhande’, Kanchan Chalise, Sanjit Bhandari, and others, have signed Bhattarai in a special role. The production company has stated that Muskan Lama, Namrata Kharel

अभिनेता भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् । पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ

‘वर्ल्ड डाईभरसिटी नेपाल, २०२१’ सम्पन्न

काठमाडौं — भाद्र २३, २०७८। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित ‘वर्ल्ड डाईभरसिटी नेपाल, २०२१’ मा एलेक्स गुरुङ बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे। फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी

गीतकार लोकराज अधिकारीको भन्नुहुन्थ्यो बालेु बोलको गीत सार्वजनिक (भिडियो)

काठमाण्डौ  – गीतकार लोकराज अधिकारीको भन्नु हुन्थ्यो बाले बोलुको गीत सार्वजनिक भएको छ। गीतकार लोकराज अधिकारीको शब्द सृजना रहेको गीतमा गायक राजेन्द्र बुढाथोकीको स्वर रहेको छ भने संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतलाई साजन शाहले मिक्सिङ मास्टरिङ् गर्नुभएको छ । प्रकाश धितालको निर्देशनमा बनेको गीतको म्यूजीक भिडियोमा आकाश